खर्रा
(kharra)
नाम
अर्थ
नाम
- ना॰ १. बस्न बिछ्याइने लामो गुन्द्री । वि॰ २. स्पष्ट; खरो; खस्रो (कुरा) । (उदा॰— रोटी चिल्ला मिठा, कुरा खर्रा (खस्रा) मिठा । —उखान)
अंग्रेजीमा अर्थ
नाम
- best quality
- genuine
- sincere
- frank