खोला
(khola)
नाम
अर्थ
नाम
- सानो नदी; पानी बग्ने ठाउँ
- ना॰ [नेवा॰] रक्सी खानका लागि प्रयोगमा ल्याइने सानो खालको कटौरा
- ना॰ ['खोलो' को ति॰रू॰] हे॰ खोलो
अंग्रेजीमा अर्थ
नाम
- river
उदाहरण
त्यो खोलाले गर्दा सिँचाइमा निकै मद्दत पुगेको छ