किंकर्त्तव्य-विमूढ
(kinkarttavyavimudh)
विशेषण
अर्थ
विशेषण
- आत्तिएको; के गरुँ कसो गरुँ भएको; हतबुद्धि
अंग्रेजीमा अर्थ
विशेषण
- Perplexed
उदाहरण
१. परीक्षामा अनुत्तिर्ण भएपछि उ किंकर्त्तव्य-विमूढ भयो