Englishनेपाली

किंवा

(kinva)
संयोजक

अर्थ

संयोजक
  1. संयो॰ [सं॰] दुई वा दुईभन्दा वढी शब्द, पदावली वा वाक्यांशलाई जोडी कुनै एकलाई बुझाउन वैकल्पिक रूपमा प्रयुक्त हुने अव्यय; वा; अथवा । (उदा॰— ज्ञान–विज्ञानका क्षेत्रमा साहित्य किंवा दर्शनको ठूलो महत्त्व छ ।)

अंग्रेजीमा अर्थ

संयोजक
  1. otherwise

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।