Englishनेपाली

कुइरे

(kuire)
नामविशेषण

अर्थ

नाम
  1. वि॰ [कुइरो+ए] १. कुइरो वा कैलो आँखा हुने । ना॰ २. कुइरा आँखा हुने पाश्चात्य
  2. गोरा जाति; फिरङ्गी; अङ्ग्रेज

अंग्रेजीमा अर्थ

नाम
  1. A person with blue or grey eyes (usually considered inauspicious in Nepali culture)
  2. A Caucasian foreigner with blue or grey eyes; (derogatory) American; European; Westerner
विशेषण
  1. misty
  2. blue or grey

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।