ऊ
(u)
वर्णसर्वनामनाम
अर्थ
सर्वनाम
- सर्व॰ [सं॰ अदस्] १. प्रथम पुरुषको एकवचन बुझाउने शब्द; त्यो । २. टाढाको वस्तुलाई औँल्याएर वा तोकेर देखाउँदा भनिने शब्द
नाम
- देवनागरी वर्णमालाको स्वरवर्णमध्ये छैटौँ स्वरवर्ण; परम्परागत रूपमा ओष्ठस्थानबाट उच्चारण हुने, दीर्घ स्वर मानिएको र भाषाविज्ञानअनुसार पश्च र बन्दसमेत मानिएको दीर्घ स्वर; लेख्य रूपमा सो स्वरवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न
अंग्रेजीमा अर्थ
वर्ण
- The sixth vowel in Nepali.
सर्वनाम
- he, she (animate third-person singular pronoun, low/mid respect)