Englishनेपाली

पत्रिका

(patrika)
नाम

अर्थ

नाम
  1. दैनिक समाचार प्रकाशित हुने समाचारपत्र
  2. समसामयिक लेखरचनाहरूको संकलन गरि साप्ताहिक, मसिक वा वार्षिक रूपमा प्रकाशन गरिने सानो पुस्तक वा पुस्तिका

अंग्रेजीमा अर्थ

नाम
  1. Newspaper
  2. magazine

उदाहरण

१. पनौतीबाट ८ किमि भए पनि मेरो गाउँसम्म पत्रिका आइपुग्दैन

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।