पत्रिका
(patrika)
noun
Meaning in English
noun
- Newspaper
- magazine
Meaning in Nepali
noun
- दैनिक समाचार प्रकाशित हुने समाचारपत्र
- समसामयिक लेखरचनाहरूको संकलन गरि साप्ताहिक, मसिक वा वार्षिक रूपमा प्रकाशन गरिने सानो पुस्तक वा पुस्तिका
Examples
१. पनौतीबाट ८ किमि भए पनि मेरो गाउँसम्म पत्रिका आइपुग्दैन