यो
(yo)
सर्वनामनिर्देशक
अर्थ
सर्वनाम
- नजिकको वस्तु देखाउने शब्द।
- अन्य पुरुषको एक वचनमा लाग्ने निकटताको अवस्थिति बुझाउने सर्वनामिक शव्द
अंग्रेजीमा अर्थ
सर्वनाम
- this
- It
- he, she, it, this (thing)
निर्देशक
- this
उदाहरण
यो मेरो किताब हो।This is my book.