त्यो
(tyo)
सर्वनामनिर्देशक
अर्थ
सर्वनाम
- टाढाको वस्तु देखाउने शब्द।
- उ; अन्य पुरुषको एक वचनमा लाग्ने सर्वनामिक शव्द
अंग्रेजीमा अर्थ
सर्वनाम
- that
- He
- She
- It
निर्देशक
- that
उदाहरण
त्यो ठूलो रूख हो।That is a big tree.