Englishनेपाली

उपन्यास

(upanyas)
नाम

अर्थ

नाम
  1. ना॰ [सं॰] १. धेरै अध्याय वा खण्डहरूमा लेखिने लामो साहित्यिक कथा; चरित्रप्रधान गद्य–महाकाव्य । २. वाक्यको उपक्रम । — कार— ना॰ उपन्यास लेख्ने व्यक्ति; उपन्यासको लेखक

अंग्रेजीमा अर्थ

नाम
  1. novel (work of fiction)

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।