Englishनेपाली

उत्कर्ष

(utkarsh)
नाम

अर्थ

नाम
  1. ना॰ [सं॰] १. मास्तिर तान्ने वा खिच्ने काम; उठाउने काम । २. बढोत्तरी; उन्नति; समृद्धि । ३. भाउ, मूल्य आदिमा हुने वृद्धि । > उत्कर्षक— वि॰ १. मास्तिर तान्ने । २. उत्कर्ष वा उन्नति गर्ने; उन्नायक । उत्कर्षण— ना॰ खनजोत गर्ने काम; तान्ने वा घिच्च्याउने काम । उत्कर्षी— वि॰ उत्कर्ष गराउने

अंग्रेजीमा अर्थ

नाम
  1. progress
  2. rise
  3. exaltation
  4. excess

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।