आकर्षक
(akarshak)
noun
Meaning in English
noun
- attractive
- magnet
Meaning in Nepali
noun
- ना॰ [सं॰] १. आकर्षण गर्ने वा खिँच्ने; तान्ने; घिच्च्याउने । २. प्रभावित वा मोहित गरेर आफूतिर तान्ने । ना॰ ३. चुम्बक । ४. कसी लगाउने पत्थर