अक्कल
(akkal)
noun
Meaning in English
noun
- intelligence
- cleverness
- knowledge
Meaning in Nepali
noun
- ना॰ [अ॰ अक्ले कुनै अप्ठ्यारो स्थिति वा समस्या सुल्झाउने दक्षता; जटिलभन्दा जटिल काम पनि फत्ते पार्ने खुबी; बुद्धि; चतुथ्या्यँ; समझ । — दार— वि॰ अक्कली । — मन्द— वि॰ अक्कली । > अक्कली— वि॰ अक्कल भएको; सिपालु; बुद्धिमान्; अकली