अक्ष
(aksh)
noun
Meaning in English
noun
- line of latitude
- axle
- cart
- eye
Meaning in Nepali
noun
- ना॰ [सं॰] १. पासा । २. पाङ्ग्राको प्वालमा हाल्ने डाँडी; धुरा । ३. पृथ्वीको उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म खिचिएको कल्पित विभाजक रेखा । — क्रीडा— ना॰ पासाको खेल