आँट
(ant at)
noun
Meaning in English
noun
- sugar apple (Annona squamosa)
Meaning in Nepali
noun
- ना॰ बाहिर काँडादार बाक्लो बोक्रा हुने, भित्र कालो बियाँ भएको ससानो सेतो कोया हुने गुलियो फल; सलिफा
- ना॰ [आँत ?] कुनै काम–कुरो गर्ने मनको उत्साह; साहस; हिम्मत । — काँट— ना॰ आँट र उत्साह; आँट