चिनी
(chini cini)
noun
Meaning in English
noun
- sugar
- sugar, white sugar
Meaning in Nepali
noun
- मिठो स्वाद दिने सेतो पदार्थ।
- ना॰ १. उखु पेलेर वैज्ञानिक प्रविधिबाट तयार गरिएको, गुलियो, सेतो धूलो वा
- चूर्ण । वि॰ २. चीनसम्बन्धी; चिनियाँ; चीनको । ~ मल— ना॰ हेर्दा चिनीजस्तै देखिने एक
Examples
चिया बनाउँदा चिनी चाहिन्छ।Sugar is needed to make tea.