Englishनेपाली

अन्त

(ant)
verbnounadverb

Meaning in English

verb
  1. somewhere else
  2. last
  3. end

Meaning in Nepali

verb
  1. अर्को ठाउँमा
noun
  1. सबैभन्दा पछिल्लो समय वा स्थान
  2. सकिने काम; सकिएको अवस्था
  3. ना॰ [सं॰] १. कुनै कामकुराको आखिरी अवस्था; सो कामकुरा वा ग्रन्थ, लेख आदि पूरा हुने वा टुङ्गिने समयविन्दु; आखिरी; टुङ्गो । २. कुनै वस्तु वा कुराको अस्तित्व, विस्तार आदिको अवसान वा समाप्ति हुने ठाउँ; हद । ३. कुनै कामकुरा खत्तम हुनाको भाव वा अवस्था; समाप्ति; नाश । ४. कुनै प्राणीको जीवनको समाप्ति; मरण; मृत्यु; देहावसान । ५.
adverb
  1. क्रि॰ वि॰ [प्रा॰ अण्णत्र < सं॰ अन्यत्र ] वक्ताअनुसार जुन ठाउँको प्रसङ्ग छ त्यसभन्दा बाहेकको ठाउँमा; अरू ठाउँमा; अन्य स्थानमा; अन्यत्र
  2. क्रि॰ वि॰ [अनि+त ] कुराका सिलसिलामा कसैको कुनै प्रसङ्ग वा कुरापछि अरू के कस्तो भयो भन्ने अतिरिक्त जिज्ञासा जनाउँदा दोस्रो वक्ताबारा प्रयोग गरिने शब्द; त्यसपछि; त्यसका अतिरिक्त । (उदा॰— तिमीले रामलाई भेट्टायौ, अन्त के भयो <॰

Examples

एक हप्तामा दस ट्रक बाँस चतराबाट अन्त जान्छ

१. यी सब कुराहरूको प्रमाण यसै शताब्दीको अन्त सम्ममा मिल्न थाल्नेछ

Related words

Open this word in the Sabdakosh dictionary →

Word data from Wiktionary contributors, shared under CC BY-SA — Nepali and English editions, collected via the kaikki.org dictionary dumps (November 2026). Entries are shown as published by the contributors. The Wiktionary-derived text on this page is shared under the Creative Commons Attribution-ShareAlike (CC BY-SA) licence.