अन्त्य
(anty)
nounadjective
Meaning in English
noun
- end
- death
- solution
- finished
Meaning in Nepali
noun
- समाप्ति
- पुछार, पछिल्लो छेउ
- आखिरी समय
adjective
- समाप्त
- पूरा
Examples
१. तत्काल शान्तिको लागि हिंसाको अन्त्य जरुरी छ
१. यो कुसंस्कार अन्त्य गर्न मुश्किल पर्ने देखिन्छ