अप्ठ्यारो
(apthyaro)
adjective
Meaning in English
adjective
- difficult
- rough
- complicated
Meaning in Nepali
adjective
- वि॰ [सं॰ अपस्तार] १. असजिलो; गाह्रो; कठिन । २. बाउँटो; बिँगठ्याहा; टेढो । क्रि॰वि॰ ३. दोठ्याब; अन्डस; अडकाउ; अठवा
Examples
मलाई उसका शब्दहरू सुन्दा अप्ठ्यारो लाग्यो