चलन
(chalan calan)
noun
Meaning in English
noun
- custom, practice
- conduct
- culture
Meaning in Nepali
noun
- ना॰ [सं॰] १. रीतिपरम्परा; प्रथा । २. गति; चाल । वि॰ ३. गतिशील;
- कम्पायमान; काम्ने; हल्लने । — कलन— ना॰ उच्चस्तरीय गणितको एक प्रकार । ~ चलाइ— ना॰
- चलनमा चलेको कामकुरो । ~ चल्ती— ना॰ चलन वा व्यवहारमा उपयोग हुँदै आइरहेको कुरा; चलन