चमक
(chamak)
verb
Meaning in English
verb
- glare
- gleam
- shine
- polish
Meaning in Nepali
verb
- ना॰ [अ॰ मू॰ चम्+अक] प्रचण्ड तापबाट आएको प्रकाश; ज्वालाविनाको चहक;
- उज्यालो; प्रकाश; तेज; टलक; प्रभा; टक; दीप्ति । — दमक— ना॰ शोभा; चहकमहक; छवि;
- कान्ति । — दार— वि॰ चमक भएको । चमकिनु— अ॰ क्रि॰ हे॰ चम्किनु । चमकिलो— वि॰ हे॰