चमर
(chamar)
noun
Meaning in English
noun
- fly flapper made of a yak's tail
Meaning in Nepali
noun
- ना॰ [सं॰ चामरे १. हम्कनाका निम्ति प्रयोग गरिने चौँरीगाईको पुच्छरको फुर्को वा
- झुप्पो । २. राजकीय चिह्नमध्ये एक मानिने सोही झुप्पो; चँवर