चामर
(chamar)
noun
Meaning in English
noun
- Yak-tail
Meaning in Nepali
noun
- ना॰ [सं॰] चौंरी गाईको पुच्छरको झुप्पो; चँवर; हे॰ चमर । — ग्राही— वि॰ चमर डोलाउने (व्यक्ति) । — धर/धारी—
- ना॰ राजाको दायाँ–बायाँ बसेर चमर डोलाउने सेवक; चँवरदार
Examples
आरतीमा बुढाले चामर हल्लाए