चन्द्र
(chandr candra)
noun
Meaning in English
noun
- Moon
Meaning in Nepali
noun
- ना॰ [सं॰] १. जून; शशी; इन्दु; चन्द्रमा; सोम । २. नवग्रहमध्ये दोस्रो गह्र;
- २९ज्ञ दिनमा पृथ्वीको परिक्रमा गर्ने र त्यसै आधारमा शुक्लपक्ष, कृष्णपक्षका साथै तिथिहरू
- निर्धारित गरिने पृथ्वीको उपग्रह । — कर— ना॰ चन्द्र–किरण; ज्योत्स्ना; चाँदनी इ) । —