उजेली
(ujeli)
noun
Meaning in English
noun
- radiant
- bright
- moon light
Meaning in Nepali
noun
- वि॰ [उज्यालो+ई] १. झकझकी उज्यालो भएको; उज्ज्वल; जून लागेको (रात) । २. अँध्यारोमा चमक आउने (ढुङ्गा, रूख आदि) । ~ काठ— ना॰ राति उज्यालो देखिने काठ । ~ पच्छे— ना॰ शुक्लपक्ष । ~ रात— ना॰ जुनेली रात