चिट्ठा
(chittha cittha)
noun
Meaning in English
noun
- ballot, lot
Meaning in Nepali
noun
- ना॰ १. नगद वा जिन्सी वस्तु पुरस्कारका रूपमा प्राप्त गर्ने लक्ष्यले नम्बर
- लगाइएका टिकट सर्वसाधारण जनतामा बिक्री गराई जम्मा गरिएको धन पर्नेलाई वितरण
- गरिने एक प्रणाली (लटरी) । २. अकस्मात् हात लागेको धन