चिज
(chij cij)
noun
Meaning in English
noun
- thing, object, item
- cheese
Meaning in Nepali
noun
- ना॰ [अङ्॰] वैज्ञानिक प्रक्रियाअनुसार जमाइएको दूधबाट बनेको खाद्य पदार्थ
- — ना॰ [फा॰] १. कुनै पनि वस्तु वा पदार्थ; थोक । २. महत्त्वपूर्ण वस्तु वा उत्तम
- कुरो । — बिज— ना॰ कुनै वस्तु वा पदार्थहरूको समूह; मालताल; जेतेमेते