चुपी
(chupi)
noun
Meaning in English
noun
- knife
- dagger
Meaning in Nepali
noun
- ना॰ [नेवा॰] १. कर्दका आकारको तर केही पातलिएर लामो हुँदै गएको धारिलो हतियार । २. काठ आदि काट्ने टुप्पाको पछिल्लो भाग नुहेको फलामे साधन