खुकुरी
(khukuri)
noun
Meaning in English
noun
- Khukuri
- kukri (Nepali knife used especially by Gurkha fighters)
Meaning in Nepali
noun
- बीचको भाग थोरै घुमेको एकापट्टी धार भएको दापमा राखेर कम्मरमा झुन्ड्याइने छोटो बिँड भएको फलामको हतियार
Examples
उनीहरू खुकुरी र खुँडा जस्ता हात हतियारले सजिएका थिए