दाइ
(dai)
noun
Meaning in English
noun
- elder brother
- used to address any male person older than oneself
Meaning in Nepali
noun
- आफूभन्दा जेठो दाजु; जेठा पुरुषलाई आदरले बोलाइने नाम पनि।
- एउटै माता पिताबाट जन्मेको आफू भन्दा जेठा पुरुषलाई लगाइने साइनो
Examples
मेरो दाइ काठमाडौंमा पढ्नुहुन्छ।My elder brother studies in Kathmandu.