Englishनेपाली

दाइ

(dai)
नाम

अर्थ

नाम
  1. आफूभन्दा जेठो दाजु; जेठा पुरुषलाई आदरले बोलाइने नाम पनि।
  2. एउटै माता पिताबाट जन्मेको आफू भन्दा जेठा पुरुषलाई लगाइने साइनो

अंग्रेजीमा अर्थ

नाम
  1. elder brother
  2. used to address any male person older than oneself

उदाहरण

मेरो दाइ काठमाडौंमा पढ्नुहुन्छ।My elder brother studies in Kathmandu.

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ। यस प्रविष्टिमा NepalDoc टोलीले लेखेका परिभाषाहरू पनि समावेश छन्।