दक्षता
(dakshata)
noun
Meaning in English
noun
- perfection
- skill
- cleverness
Meaning in Nepali
noun
- सीप र सामर्थ्यले भरिपूर्ण भएको अवस्था; दक्ष व्यक्तिमा हुने गुण
Examples
राम्रो दक्षता हासिल गरेको प्रशिक्षक पाउन पनि मुस्किल देखिन्छ