घ
(gh gha)
nouncharacter
Meaning in English
character
- The fourth consonant in Nepali.
Meaning in Nepali
noun
- १. देवनागरी वर्णमालाका व्यञ्जनवर्णमध्ये चौथो व्यञ्जन वर्ण; कण्ठ्यस्थानबाट उच्चारण
- हुने, स्पर्शी, सघोष, महाप्राण व्यञ्जनवर्ण; कवर्गको चौथो वर्ण; लेख्य रूपमा सो
- व्यञ्जनवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; घरजस्तो घ । २. लेखाइका क्रममा विषयवस्तुको