ख
(kh kha)
characternoun
Meaning in English
character
- The second consonant in Nepali.
Meaning in Nepali
noun
- १. देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये दोस्रो वर्ण; कण्ठस्थानबाट उच्चारण हुने,
- स्पर्शी, अघोष, महाप्राण ध्वनि; कवर्गको दोस्रो वर्ण; लेख्य रूपमा सो व्यञ्जनवर्णको
- प्रतिनिधित्व गर्ने लिपिचिह्न; खरायो ख । २. कुनै वस्तु, विषय वा कुराको वर्गीकरण या