च
(ch ca)
nouncharacter
Meaning in English
character
- The sixth consonant in Nepali.
Meaning in Nepali
noun
- देवनागरी वर्णमालाका व्यञ्जनवर्णमध्ये छैटौँ व्यञ्जनवर्ण; तालव्य, वत्र्स्य,
- स्पर्शसङ्घर्षी, अघोष तथा अल्पप्राण व्यञ्जनवर्ण; चवर्गको पहिलो अक्षर; लेख्य रूपमा सो
- व्यञ्जनवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; चरीचुच्चे च