घाम
(gham)
noun
Meaning in English
noun
- sunshine; sunlight
- sun
- heat
- sunlight
Meaning in Nepali
noun
- सूर्यको उज्यालो र ताप।
- नढाकिएको सूर्यबाट निस्कने प्रचण्ड उज्यालो वा ताप
Examples
घाममा लुगा सुकायौं।We dried the clothes in the sun.