घात
(ghat)
noun
Meaning in English
noun
- stroke wounding
- blow
- murder
- harm
Meaning in Nepali
noun
- ना॰ [सं॰] १. हातहतियारले कसैलाई मार्नेपिट्ने काम; चोट; प्रहार; आघात;
- हत्या; वध । २. धक्का; ठक्कर । ३. खराबी; अहित । ४. गणितमा कुनै सङ्ख्याले त्यसै
- सङ्ख्यालाई गुन्ने क्रिया वा त्यसबाट निस्कने गुणनफल । ५. जीउ छाड्ने चाल; हत्तेहलाइ
Examples
अाफ्नै दाजुले भाईलाई घात गरेछ