घुसमुन्टो
(ghusamunto)
noun
Meaning in English
noun
- downward head
Meaning in Nepali
noun
- ना॰ [घोसे+मुन्टो] १. भुईंतिर फर्किएको मुन्टो; घोसे पारिएको मुन्टो; तलतिर
- झुकेको मुन्टो वा मुख । २. घोप्टो परेको मुन्टो; उभिन्डो अनुहार