गुलाम
(gulam)
noun
Meaning in English
noun
- jack
Meaning in Nepali
noun
- ना॰ [अ॰] १. कमारो; दास । २. अधीनस्थ व्यक्ति; ऐँचमा परेको मान्छे । ३
- दहर र मिमका बीचको एघार फुट्टीलाई सङ्केत गर्ने तासको पत्ती । ~ चोर— ना॰ तास खेलमा
- पत्ती थुत्दै जाँदा अन्तिममा जससँग गुलाम बाँकी रहन्छ उसले हार्ने एक खेल । > गुलामी— ना॰