गुलियो
(guliyo)
nounadjective
Meaning in English
noun
- sweet thing(s)
adjective
- sweet
- ingratiating, coaxing
Meaning in Nepali
noun
- ना॰ [सं॰ गुल्ये १. मिस्री, चिनी, मह आदिको स्वाद । वि॰ २. त्यस्तो
- स्वादको; मधुर; मीठो । ~ गोलकाँक्री— ना॰ तीनकुने पात हुने, लामा नङ्ग्रा निस्कने, पहेँला
- फूल फुल्ने, काँचामा हरिया र पाक्ता राता हुने र फल फल्ने एक लहरो; सोही लहरामा फलेको