इजाजतपत्र
(ijajatapatr)
noun
Meaning in English
noun
- Permission Letter
Meaning in Nepali
noun
- कुनै काम गर्न स्वीकृति दिइएको अनुमतिपत्र; लाइसेन्स
Examples
१. कर्फ्युको बेला हिँड्न विशेष इजाजतपत्र लिनुपर्ने व्यवस्था गरिएको छ