इन्जिनियरिङ
(injiniyaring)
noun
Meaning in English
noun
- Engineering
Meaning in Nepali
noun
- सामाजिक, रासायनिक आदि संरचनाको नमुना तयार पार्ने विद्या अथवा त्यससँग सम्बन्धित काम
Examples
१. कम्प्युटर शिक्षा प्रतिको लगाव इन्जिनियरिङमा पनि प्रशस्तै देखिन्छ