इनार
(inar)
noun
Meaning in English
noun
- Well
Meaning in Nepali
noun
- जमीनको सतहमुनिको पानी निकाल्नको लागि खनिएको गहिरो खाडल; गहिरो कुवा
Examples
क्षेत्रपाटीमा इनार खन्दा कामदारको मृत्यु