इन्टरनेट
(intaranet intarnet)
noun
Meaning in English
noun
- Internet
- the Internet
Meaning in Nepali
noun
- कम्प्युटरका माध्यमबाट विश्वभरिनै तुरुन्त सञ्चार स्थापना गर्न सकिने विद्युतीय सञ्जाल
Examples
१. नेपालीमा कम्प्युटर इमेल इन्टरनेट चलाउन सकिए तापनि उपयोगी र सान्दर्भिक विषयवस्तु सामग्रीको निक्कै अभाव छ