स्वयंसेवक
(svayansevak)
noun
Meaning in English
noun
- voluntary worker
Meaning in Nepali
noun
- कुनै कार्य सम्पन्न गर्न वा कार्यक्रमको उद्देश्य प्राप्तीका लागिका लागि स्वेच्छाले लागेको व्यक्ति
Examples
1. सञ्चालक सबै स्वयंसेवक नै थिए