कालीन
(kalin)
adjective
Meaning in English
adjective
- relating to time season
Meaning in Nepali
adjective
- वि॰ [सं॰] १. कुनै काल वा समयसँग सम्बन्धित; खास समयको; कालिक (महाभारतकालीन, राणाकालीन इ॰) । २. ऋतु वा यामअनुकूल । (उदा॰–शरत्कालीन आकाश स्वच्छ र निर्मल देखिन्छ॰