कलियुग
(kaliyug)
noun
Meaning in English
noun
- iron age
Meaning in Nepali
noun
- हिन्दू शास्त्रअनुसार वर्गिकृत चार युग सत्य, त्रेता, द्वापर र कलि मध्येको अन्तिम युग; अहिलेको युग
Examples
१. कलियुगमा त मुख्य शक्ति नै शक्ति स्वरूपिणी दुर्गा, काली र विनायक हुन् भनेर भनिन्छ