कलिन्द
(kalind)
noun
Meaning in English
noun
- water-melon
Meaning in Nepali
noun
- ना॰ [सं॰] १. यमुना नदी निस्केको पर्वत । २. सूर्य । ३. बर्रो । > कलिन्दजा— ना॰ कलिन्द प्रदेशबाट निस्कने वा निस्केको नदी; यमुना नदी, कालिन्दी