कापी
(kapi)
noun
Meaning in English
noun
- a notebook; an exercise book
- notebook
Meaning in Nepali
noun
- लेख्न प्रयोग हुने पाना भएको पुस्तिका।
- ना॰ [अङ्॰ कपी] १. धर्को भएको वा नभएको लेख्नका निम्ति प्रयोग हुने खाली कागतको पुस्तिका । २. पुस्तक, चित्र आदिको प्रति वा सङ्ख्या । ३. प्रतिलिपि; सरौट; नक्कल । ४. छाप्ने–छापिने आदि कामका निम्ति दिइने हस्तलेख । ~ राइट— ना॰ लेखक, सङ्गीतकार वा कलाकारलाई कानुनले दिएको त्यो अधिकार जसअनुसार साहित्य, सङ्गीत वा कलाविषयक कुनै पनि
Examples
कापीमा सुन्दर अक्षरले लेख।Write in the notebook in beautiful letters.